कार्टुन

याे पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राजनीतिज्ञ सत्ताकाे घाम ताप्न मस्त छन् भने उता जाजरकाेटमा भूकम्पपीडित चिसाेले कठ्याग्रिंएर ज्यान गुमाउँदै छन्।

प्रकाशित: १६ मंसिर २०८० ००:५४ शनिबार

याे पनि