कार्टुन

आजको कार्टुन

आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ माथि केही युवाहरूले दलेको कालो मोसो सम्बन्धमा व्यंग्य गरिएको छ।  

प्रकाशित: २५ आश्विन २०८० ०८:४३ बिहीबार