कार्टुन

आजको कार्टुन

आजको नागरिक दैनिकमा एउटा कार्टुन छापिएको छ।  जसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ नपरेकोबारे ब्यङ्ग्य गरिएकाे छ। 

प्रकाशित: २५ वैशाख २०८० ०३:१५ सोमबार