कार्टुन

यो पनि

नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पदमा हुँदा जनताको बारेमा नसोच्ने  पद गुमेपछि जनताको बारेमा आफु गम्भीर भएको बताउने भन्दै ब्यग्य गरिएको छ। 

प्रकाशित: १२ चैत्र २०७९ ०३:०९ आइतबार