कला

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’

गाएक दुर्गेश थापाले ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका छन्। उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन्।

भिडियोमा दुर्गेश स्वयंले अभिनय गरेका छन्। भने साथमा, बाल कलाकार जेविन र जेविस श्रेष्ठको पनि अभिनय रहेको छ। क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन्।

प्रकाशित: २० श्रावण २०७९ १३:२९ शुक्रबार

गाएक दुर्गेश थापा ‘बिच्च बिच्चमा ६’