कला

‘कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु गर्दै सेहनाज

शेहनाज गिल  बलिउडमा डेब्यु गर्दै छिन्। उनले सलमान खानको चलचित्र ‘कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु गर्न लागेकी हुन्।  

गिलका प्रशंसक उनको बलिउड डेब्युको प्रतिक्षामा छन्। सलमानको चलचित्रबाट डेब्यु गरेसँगै सहनाजको बलिउड करिअरको सुरुआत निकै राम्रो हुने देखिएको छ।  

यसअघि सलमानको चलचित्रबाट डेब्यु गर्ने अभिनेत्रीहरू हेर्ने हो भने उनीहरुले आफ्नो करिअरमा पछाडि फर्केर हेर्नु परेको छैन।

प्रकाशित: २ श्रावण २०७९ ०७:५३ सोमबार

शेहनाज गिल सलमान खान