कला

‘एउटा फूल सजाको थिएँ’ गीति भिडियो बजारमा

राधा पाण्डेको शब्द ‘एउटा फूल सजाको थिएँ’ गीतको भिडियो बजारमा आएको छ।

विश्वमुख युटुव च्यानल मार्फत बजारमा आएको म्यूजिक भिडियोमा सन्तोष सापकोटा मोडल र अन्जली श्रेष्ठ नायिकाको भूमिकामा रहेका छन्।

यस क्षेत्रमा पहिलोपटक अभिनय गरेका दुवैको भूमिका अब्बल देखिन्छ। प्रेम कहानीको विषयमा तयार पारिएको आधुनिक गीतमा विजय परियारले स्वर दिएका छन। धनु ग्यामीको संगीतमा रहेको म्यूजिक भिडियो दिक्षान्त मुभिज क्रियसनले तयार पारेको हो। 

प्रकाशित: २३ चैत्र २०७८ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App