कला

काठमाडौं प्रकाशनको नयाँ कोसेली झेलम बजारमा

केही समय यता पाठकमाझ फरकफरक स्वाद पस्किँदै आएको काठमाडौं प्रकाशन प्रालिले ‘झेलम’ नामको नयाँ पुस्तक बजारमा ल्याएको छ।

प्रकाशकका अनुसार झेलम यथार्थको जगमा उभिएको काल्पनिक उपन्यास हो, जसले पाठकहरूलाई फरक भूगोलसँग साक्षात्कार गराउनेछ। भूमिसँग परिचित गराउनेछ। झेलम आफ्नाहरूको माया जोड्ने सेतुको रूपमा आएको छ।

झेलममा पाठकहरूले धेरै केही पाउने छैनन् तर पाउनेछ आफ्नाहरूलाई अनि आफैंलाई।

पुस्तक –झेलम

विधा–उपन्यास

लेखक –रोशन पोखरेल

पृष्ठ –२४०

मूल्य–३५०/००/-

प्रकाशित: ७ पुस २०७८ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App