कला

मामु सधैं हतारमा

बालगीत

मामु सधैं हतारमा,

मेरो ड्याडी कतारमा।  

 

घर त मेरो पोखरा,

पढ्न जाने कखरा।

 

दिदी सधैं टिकटकमा,

ठुल्दाइ सधैं फेसबुकमा।

 

भैसकेछ सवा नौ,  

स्कुलको बस आयो।

प्रकाशित: ४ श्रावण २०७८ ०६:२६ सोमबार

अक्षर