कला

बैंसको फूल

बाछिटा

खगेन्द्र बस्याल  

 

१)

थालियो  

कर्मको बत्ती  

बालियो।

    २)

विपना

बैंसको फूल  

सपना।

  ३) 

सिंदुर

अदेख शोभा  

सुदूर ।

  ४)

डसेका

साधु मठमा

बसेका।

 ५)

हेर्नु छ

पूरै काँचुली

फेर्नु छ ।

६)

जूनको

शीतल छाया

उनको।

 

७)

हजुर  

सबैको बनौं  

गजुर।

प्रकाशित: १७ असार २०७८ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App