कला

लघुकथा समाजको लुम्बिनी प्रदेश समितिमा वनमाली निराकार

लघुकथा समाज नेपालले प्रदेश स्तरीय समितिको गठन गर्दै आफ्नो अभियानलाई अगाडि बढाएको छ ।

समाजले सोमबार साहित्यकार वनमाली निराकारको अध्यक्षतामा लुम्बिनी प्रदेश समितिको गठन गरेको छ । उक्त गठित समितिको उपाध्यक्षमा लघुकथाकारहरू ऋचा लुइँटेल, सचिवमा निर्मल ढुङ्गाना र कोषाध्यक्षमा मन गहिरेलाई चयन गरिएको छ।

समितिको सदस्यहरूमा साहित्यकारहरू विजय सागर, रुद्र ज्ञवाली, सुमित्रा न्यौपाने र ईश्वरीप्रसाद पोखरेल चयन भएको समाजका केन्द्रीय अध्यक्ष श्रीओम रोदनले जानकारी गराएका छन्।

प्रकाशित: १५ असार २०७८ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App