कला

धड्कन

कविता

मभित्र  

एउटा धड्कन थियो  

तर आज  

त्यो  

धड्कन हरायो  

एकान्तमा खोजे  

भिडमा खोजे

संसार  खोजे  

तर,  

पाउन सकिन  

अन्तमा थाहा पाए

त्यो धड्कन

तिमीभित्र  

धड्किरहेछ।

प्रकाशित: १ फाल्गुन २०७७ ०९:२७ शनिबार

अक्षर