कला

चार तस्बिरमा नायिका श्वेता खड्काको विवाह

अभिनेत्री श्वेता खड्काले सोमबार विवाह गरेकी छन्।  उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन्। 

काठमाडौंको गोकर्ण रिसोर्टमा उनले लगनगाँठो कसेकी हुन्।  

यो उनको दोस्रो विवाह हो। कारण यसअघिका श्रीमान् नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो।

त्यसको ६ वर्षपछि उनले जीवनको सहारा खोजकी हुन्।  

आज विवाहमा खिचिएका ४ तस्बिर उनले फेसबुकमा राखेकी छन्।  

थप तीन तस्बिर हेर्नुहाेस्– 

प्रकाशित: २२ मंसिर २०७७ १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App