कला

विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा

काठमाडौं– विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ।

गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ।

गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ। 

भिडियोः

 

प्रकाशित: ५ आश्विन २०७६ ०३:५१ आइतबार

विशाल_निरौला ज्यान_यो_परदेशी गीत