कला

सिक्किममा नेपथ्यले प्रस्तुती दिने

फाइल तस्बिर

काठमाडौं - नेपाली लाेकरक ब्याण्ड नेपथ्यले भारतकाे सिक्किममा अाफ्नाे प्रस्तुती दिने भएकाे छ। पछिल्लाे पटक स्वयम्भुमा प्रस्तुती दिएकाे ब्याण्डले अागामी मंगलबार सिक्किमको राबाङमा प्रस्तुती दिने भएकाे ब्याण्डले जानकारी दिएकाे छ। सिक्किममा अायाेजना हुने ‘राबाङ टुरिज्म फेस्टिभल’ काे समापन समाराेहमा ब्याण्डकाे प्रस्तुती रहने छ। मंगलबार बेलुकी नेपथ्य कन्सर्ट राबाङको छो जो लेकमा आयोजना हुनेछ।

प्रकाशित: ८ कार्तिक २०७५ ११:२० बिहीबार

नेपथ्य