कला

प्रियंकाले गरिन इन्गेजमेन्ट

काठमाडौं– नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन्। 

शनिबार राजधानीको एक होटलमा आयोजित समारोहमा प्रियंका र आयुष्मानले परिवारका सदस्यको उपस्थितीमा टिकाटालो गरेका हुन्। समारोहमा परिवारका सदस्य र केही आफन्तहरु मात्रै सहभागी थिए।

प्रियंका र आयुष्मानको प्रेम पछिल्लो समय चर्चामा छ। 

प्रकाशित: ३१ असार २०७५ ०८:१२ आइतबार

प्रियंकाले गरिन इन्गेजमेन्ट