कला

प्रकृति नभए संस्कृति र सभ्यता बाँच्दैन: प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रकृति नभए संस्कृति र सभ्यता बाँच्न नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा वृहत् नाट्य ग्रन्थ नेपाली नाट्य विमर्श लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उनले सानो मुलुक भए पनि प्रकृतिले भरिपूर्ण रहेको बताए। उनले मुलुक सानो नरहेको भन्दै तीन करोड जनसङ्ख्यालाई मिलाएर लैजान सक्नुपर्ने बताए । उनले नेपालीहरू सारा विश्वमा नै फैलिएको बताए ।

प्रथम राष्ट्रपति यादवले नाट्य विधा उत्कृष्ट र महत्त्वपूर्ण रहेको बताए  । 

प्रकाशित: ६ आश्विन २०८१ २०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App