कला

‘द सेफ द वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड

तस्विर : एजेन्सी

काठमाडौं – चलचित्र ‘ द सेफ द वाटर सन् २०१८ को ओस्कार अवार्ड पाउन सफल भएको छ।सन् २०१८ को उत्कृष्ट फिल्मको सूचीमा परेका फिल्महरू गेट आउट ,लेडी बर्ड ,थ्री बीलबोर्डस आउटसाइड डबीइङ,मिजुरी बीच निकै नै प्रतिस्पर्धा भएको थियो।

 द सेफ द वाटरका निर्देशक गुइलेर्माे डेल तोरो यस वर्षको सर्वाेत्कृष्ट निर्देशक बन्न समेत सफल भएका छन्। डार्केस्ट आवर फिल्मका अभिनेता ओल्डम्यानले  यस वर्षको उत्कृष्ट अभिनेता पुरस्कार पाउन सफल भएका छन्।अभिनेत्री फान्सेस् म्याकडोरमण्डले फिल्म थ्री बीलबोर्डस् आउटसाइड ड्बीइङबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउन सफल भएकी छिन्।

प्रकाशित: २१ फाल्गुन २०७४ ०६:१३ सोमबार

सेफ वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड