कला

‘सलमानलाई नेपाल ल्याउने प्रयास जारी छ’

काठमाडाैँ –  बलिउड नायक सलमान खानकाे टुँडिखेलमा हुने कार्यक्रम दबंग दुर स्थगित नभएकाे भन्दै अायाेजक अाेडिसी इन्टरटेनमेन्टले सलमानलार्इ नेपाल ल्याउने प्रयास जारी रहेकाे बताएकाे छ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दबंग द टुर राेक्नुपर्ने भन्दै विराेध जनाएपछि सलमानकाे कार्यक्रम स्थगित भएकाे समाचार अाएकाे थियाे । यसविषयमा बाेल्दै अायाेजक अाेडिसीले सलमानलार्इ नेपाल ल्याउने प्रयास जारी रहेकाे बताएकाे हाे।

यही मार्च १० मा सलमान खान, सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल लगायतका कलाकारको प्रस्तुती रहने कार्यक्रम ‘दबंग द टुर’काे स्थगनकाे विषयमा पत्रकार सम्मेलन गरी अाधिकारिक जानकारी दिने बताएकाे छ ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०८:१४ शुक्रबार

सलमानलाई नेपाल ल्याउने प्रयास जारी