कला

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।  

होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुको इन्गेजमेन्ट भएको छ।  परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।

गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित: ३ आश्विन २०८० ११:५३ बुधबार

अभिनेता गौरव पहारी