कला

सञ्चारकर्मी अभिनित म्युजिक भिडियो सार्वजनिक

काठमाडौं- सञ्चारकर्मी पवन भट्टराई अभिनित म्युाजिक भिडियो सार्वजनिक भएको छ। उनीसँगै मोडल सञ्चिता शाहीले अभिनय गरेकी छन्। विकास संगम राईको रचना र स्वर रहेको 'घायल चरी' शीर्षक रहेको गीतलाई बुढासुब्बा डिजिटलले बजारमा ल्याएको छ। म्युजिक भिडियोको निर्देशन आकाश उखेडाले गरेका छन्।

प्रकाशित: ११ भाद्र २०७४ १२:५८ आइतबार

सञ्चारकर्मी अभिनित म्युजिक भिडियो सार्वजनिक