कला

आफै महान्!

कविता

तराजु, ढक खुस्की प्रकृतिको

मौसममा आयो असन्तुलन

कहीं कतै बाँझिएछन् खेतबारी

बगाए कतै रोपिएका खेत-धान!

किसान मजदुर आकाश ताक्छन् 

आकाशे भगवान् क्रूर महान्!

गुनगुनाए भित्र आफै हान्

कता, कहाँका ईश्वरभन्दा

जन-मन पातक क्रूर महान्!

भनून् नभनून्-जेता, नेता आफै महान्!

परस्पर हानाहान! 

प्रकाशित: १३ श्रावण २०८० ०४:२८ शनिबार

अक्षर