कला

कार्कीको ‘सन्दिग्ध शताब्दी’ लाई अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट निबन्ध पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट प्रदान गरिने सर्वोत्कृष्ट निबन्ध पुरस्कार निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’लाई  प्राप्त भएको छ।

उक्त सर्वोत्कृष्ट निबन्ध पुरस्कारकाे राशि एक हजार युस डलर रहेको छ। पुरस्कृत कार्कीको  निबन्धसंग्रह साझा प्रकाशनले प्रकाशन गरेको हो। उनी बालकथा, लघुकथा, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्।

प्रकाशित: ३१ असार २०८० ०३:४२ आइतबार

अक्षर