कला

दाउद इब्राहिमकी बहिनी हसिना उर्फ श्रदा कपुर

मुम्बई- अन्डरवर्ल्ड डन दाउद इब्राहिमको दिवंगत बहिनी हसिना पारकरको जीवनमा आधारित हिन्दी फिल्मको फस्ट लुक सार्वजनिक भएको छ।'हसिना- दी क्विन अफ मुम्बई'नाम दिइएको फिल्ममा अभिनेत्री श्रदा कमपुरले अभिनय गर्दैछिन्। 

अपूर्व लखियाद्वारा निर्देशित फिल्ममा श्रद्धाले हसिनाको १७ देखि ३० वर्षको उमेरसम्मको अभिनय गर्नेछिन्। सार्वजनिक गरिएको तस्बिरमा श्रदाको बोल्ड सिन देखाइएको छ।

फिल्ममा श्रदाका अलवा सिदार्थ कपुर, सरमन जोशी, अंकुर भट्टको अभिनय हेर्न सकिन्छ।  हसिनाको सन् २०१४ मा निधन भएको थियो।
 

प्रकाशित: २४ माघ २०७३ ०९:२३ सोमबार

दाउद इब्राहिमकी बहिनी हसिना उर्फ श्रदा कपुर