कला

मेरो अतीत मेरो अनुभव

पुस्तक संक्षेप

प्राध्यापन तथा शैक्षिक प्रशासनमा लामो समय बिताएका लेखक रमेशप्रसाद गौतमले आफ्ना अनुभवलाई समेटेर लेखिएको पुस्तक ‘मेरो अतीत मेरो अनुभव’ प्रकाशनमा आएको छ।

नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्सले प्रकाशन गरेको प्रस्तुत पुस्तकमा लेखक गौतमले आफू सिन्धुली, मकवानपुर, रौतहट, कास्की, पर्सा, भक्तपुर लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा तथा विभिन्न विद्यालयमा शिक्षक तथा प्रधानाध्यापक हुँदाका अनुभवलाई समेटेका छन्। 

प्रकाशित: २५ चैत्र २०७९ ०२:४७ शनिबार

अक्षर