कला

ज्योतिको ‘मेरो देश’ सार्वजनिक

ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ रिलिज गरिने भएको छ। व्यावसायिक रूपमा सफल उनले संगीतमा पनि गहिरो रुचि राख्ने बताएका छन्।

यस गीतमार्फत उनले आफ्नो देश र ग्राहकप्रति माया दर्शाउन खोजेको बताएका छन्। ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै आएको छ। कम्पनीले मुलुकमा पहिलो स्टिल प्लान्ट, अक्सिजन प्लान्ट र तार प्लान्ट स्थापना गरेको हो। हाल ज्योति ग्रुप उत्पादन, व्यापार, सेवा र लगानी क्षेत्रमा कार्यरत रहेको छ। 

प्रकाशित: ८ पुस २०७९ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App