अपराध

सूर्यदर्शन सहकारी ठगीः रविलाई धरौटीमा छाड्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको थुनछेक इजलासले विहीबार रविलाई धरौटीमा छाड्न आदेश दिएको हो ।  

इजलासले ६५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

प्रकाशित: २५ पुस २०८१ १८:०० बिहीबार

#Rabi Lamechhane