coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

नागरिक नायक (Live)

नागरिक नायक–२०८१ घोषणा समारोह

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

नागरिक ११ वैशाख २०८१ १७:४४ मंगलबार १ मिनेट पाठ
कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ।

कतारका राजाको भ्रमणमा भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ।

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधि टाेलीकाे भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्।

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्।

नेकपा एसको स्थायी कमिटी बैठक वैशाख २६ गते

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ।

तीन दशकको अभ्यासहरूलाई सच्याउन समय लाग्ने :गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखिको अभ्यासहरूलाई सच्याउन समय लाग्ने बताएका छन्।

नागरिक खोज

सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !

सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ।

छानबिनका नाममा छलछाम

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर्‍याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर्‍यो।

टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन्। उनीहरूका अनुसार यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ।

हेलिकप्टर खरिद रुसबाट, मर्मत भारतको ‘लोकल’ कम्पनीमा! डुब्दैछ ३ अर्ब

सेनाले रुसमै निर्माण भएर त्यहीकै कम्पनीबाट खरिद गरेको एउटा हेलिकप्टर निर्माणको जिम्मा भारतको मद्रास सीपियार्ट (एमडीएसएल) लाई दिएको छ।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।

ललिता निवास प्रकरण: हात्ती आयो, हात्ती आयो फुस्सा!

संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको हो।

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी (हेर्नुस् सूची)

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।

नेपाल रिपब्लिक मिडियाका अध्यक्ष ज्ञवालीले गरे नागरिक नायक कार्यक्रमको उद्घाटन

नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन।

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ।

नागरिक नायक–२०८१ घोषणा कार्यक्रम सुरु

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा मंगलबार साँझ साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८१ घोषणा गर्न लागेको हो।

कतारका अमिर शितल निवास प्रस्थान, बानेश्वर- टिचिङ सडक अवरुद्ध

नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका छन्।

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत

दुईदिने नेपाल भ्रमणका निम्ति मंगलबार नेपाल आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन्।

नागरिक नायक–२०८१ घोषणा हुँदै

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा मंगलबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८१ घोषणा गर्ने भएको छ।

पोखरा भिलेज रिसोर्टमा २५ करोड लगानी थप

पोखरा भिलेज रिसोर्ट अब चारतारे ‘लेभल’को बनेको छ। पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले सञ्चालन गर्दै आएको पोखरा भिलेज रिसोर्टलाई अपग्रेड गरेर चारतारे लेभलको बनाएका हुन्।

पोखरा–मुग्लिन राजमार्गः पूर्वि खण्डको म्याद सकियो, काम आधामात्रै

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्विखण्ड झन्डै ५६ र पश्चिमखण्डको २० प्रतिशत मात्र काम सकिएको छ। पूर्वि खण्डको २०२४ अप्रिल १४ मा म्याद सकिएको छ। ६ महिना म्याद थप्न पूर्विखण्डको ठेकेदारले प्रस्ताव गरिसकेको छ। पश्चिम खण्डको भने चारमहिना बाँकी छ।

२७ सयले ओरालियाे सुनकाे मूल्य

सुनको मूल्य आज फेरी घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।

भिडियो

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।

सम्पादकहरूका दृष्टिकोणमा संविधान कार्यान्वयनका आठ वर्ष (नागरिक संवाद)

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन्।

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।

सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्छ : पन्त

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्ने बताएका छन्।

लगानी सम्मेलनमा डेढ सय हाराहारी आयोजना ‘सोकेस’ मा लैजाने तयारी छ : भट्ट

लगानी सम्मेलन सचिवालय संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले साना लगानीकर्तालाई पनि उत्तिकै महत्व दिएकाे बताएका छन्।

हाम्रो एक मात्र उद्देश्य उन्नत राष्ट्र निर्माणः सांसद् महतो

छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ।

घरघरमा राजनीति छ, उत्पादन कर्ममा को लाग्ने? : यादव

प्रतिनिधिसभा सदस्य नागिना यादवले नेताहरूले चाहेमा देश बन्ने तर देश बन्नका लागि सबै प्रदेश बन्नुपर्ने बताएकी छन्।

खेल

आज फेरि चेन्नई र लखनउ भिड्दै, लेला त चेन्नईले हारको बदला?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

रेकर्ड राजा

अघिल्लो शनिबार कतारविरुद्ध नेपालका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ वर्षको पहिलो दिन एकै ओभरमा छ छक्का प्रहार गर्दे संसारलाई छक्क पारे।

मिल्स गोल्डकप: गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

फेरि भिड्दै मुम्बई र राजस्थान, कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ।

कोसीका सदस्यसचिवविरुद्ध कारबाही माग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कर्मचारी संघले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेमाथि कारबाही गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ।

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित कार्की ढोली र प्राप्ति कार्की एसकेबिसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्।

नागरिक परिवार

भत्कियो ‘व्यापार चक्र’

फेन्सी व्यवसाय गर्दै आएका प्रमोद गजुरेल अहिले तीनवटा पिरलोमा छन् । बैंकले दिनहुँ फोन गरेर ब्याज तिर्न ताकेका गरेको छ । घरबेटीले सटरको भाडा तिर्न दबाब दिइरहेका छन् । असार मसान्तसम्म कर तिर्न नसके फाइन लाग्छ ।

ढाँड केर्मीको गलैंचा

भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

बौद्ध दर्शनः एक टेड टक

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि ।

अमेरिकालाई महाशक्ति बनाउने भाइरस

महामारीले संसारको राजनीतिक नक्सा बदल्छ । यो कुरा इतिहासमा कयौँ पटक प्रमाणित भएका छन् । यस पटकको कोरोनाभाइरस महामारीले के अहिलेको भूराजनीतिक दिशालाई केही परिवर्तन गर्ला ? अहिले यसबारे छलफल चलिरहेको छ ।

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो ।

मास्क लगाउन किन अटेर गर्छन् पुरुष ?

कोरोनाको महामारीका बीच मोनिकाले आफ्ना पति इडुआर्डोलाई हरबखत मास्क लगाएर हिँड्न सम्झाउँथिन् तर उनका पति झिँजो मानिरहन्थे । मास्ककै कारणले दुवैबीच वादविवाद र मन मुटाव हुन थालेपछि मोनिकाले उनलाई छाडेर सात वर्षे छोरो बोकेर माइती हिँडिन् ।

बेसार शुभ मात्र होइन, औषधीय गुणले भरिएको पनि छ

केही वर्षअघि लण्डनस्थित एउटा कफी पसलमा मैले पहिलोपटक बेसार मिसाइएको दूध पेयका रुपमा राखिएको देख्दा विश्वासै लागेन ।

दयालु भाइरस

सारा संसार कोभिड-१९ को महामारीले जकडिएको छ । यसका लागि जम्मा एउटा भाइरस जिम्मेवार छ, जसलाई नयाँ कोरोना भाइरस या सार्स सिओभी–२ नामकरण गरिएको छ ।

बन्दाबन्दीमा साइकल यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए ।